दफा १०
पत्रपत्रिकाको प्रकाशन
प्रकाशकले पत्रपत्रिकाको प्रत्येक संस्करण दफा ७ बमोजिमको दर्ता
किताबमा उल्लिखित विवरणमा फरक नपारी प्रकाशित गर्नु पर्नेछ ।